Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना’


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार महिनामा सरकार बदलिने कुरा सुखद् नभएको बताएका छन् । बुधबार बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका क्रममा सञ्चारकर्मीसँग उनले ठूला दल मिलेर स्थिरता दिन सकुन भन्ने आमनागरिकको अपेक्षा भएको बताए ।

“राजनीतिमा कुनै पनि कुरा असहज हुँदैन । सरकार चार महिनामा बदलिने कुरा निश्चय नै राम्रो होइन । यो परिस्थितिको माग भयो,” उनले भने, “आमनागरिकमा पनि दुई ठूला दल मिलेर स्थिरता दिन सकुन, बिग्रिएको अर्थतन्त्रको सामना गरुन भन्ने अपेक्षा छ ।”

कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको उनको भनाइ छ । उनले आज नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताए ।


प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?