Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

वडा नं. ५ मा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु


काठमाडौँ । काठमाडौँ महानगरपालिकाककाे  वडा नं. ५ मा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएकाे छ ।  बालबालिकाको वौद्धिक विकास गराउन र आपसमा भेट भएर खेल खेल्ने संस्कारको विकास गराउन यसप्रकारको प्रतियोगिता आयोजना गरिएको हो । खेल आयोजनाको उद्देश्यका बारेमा जानकारी दिँदै वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्नुहुन्छ, ‘भेला भएर खेलिने खेलले व्यक्तिको सामाजिक सिप विकास हुन्छ । मोवाइलको लतले एक्लो जीवनतर्फ उन्मुख बाल संसार सामाजिक जीवनमा फर्काउन खेलले ठुलो भूमिका खेल्ने अपेक्षा गरेका छौँ ।’

प्रकाशित मिति: ९ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?