Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मासिक तलब सहित “पेड इन्टर्नसिप”को लागि सम्झौता


काठमाडाैं ।नेविसंघको उद्देश्य विध्यार्थीहरुलाइ internship and Entrepreneurship नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको समन्वयमा इ.अ.सं पुल्चोक क्याम्पस र नेपालको प्रतिष्ठित ५ कम्पनीबिच(Summit air,Rasuwa Construction,P.S Construction, Golden Goods Sherpa Construction, Rohit and Chhiring Construction)
न्युनतम १५ हजार मासिक तलब सहित paid Internship को लागि सम्झौतामा (MoU) हस्ताक्षर गरिएको छ।

Internship अभियानलाई निरन्तरता दिदै छिट्टै अन्य National and international कम्पनीहरुसङ्ग पनि सम्झौता गरेर यथासक्य विद्यार्थीलाई Internship को व्यवस्था गर्न नेविसंघ प्रतिबद्द छ।६ महिना मा ६०० विद्यार्थीहरूलाइ paid internship मा जोड्ने हाम्रो लक्ष्य हो र राज्यले नितिगत रूपमा हरेक स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाइ paid internship ब्यवस्था गर्नु दायित्व हो । यो आन्दोलन र जिम्मेवारी लाइ नेविसंघले अभियानको रुपमा अगाडि बढाउने पुर्ण रुपमा प्रतिबद्ध छौ ।

यस paid internship कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। नेपाल विद्यार्थी संघले internship कार्यक्रम आयोजना गरेर विद्यार्थीहरूलाई आफ्नो क्षमताको अधिकतम विकास गर्न सहयोग पुर्याउने प्रयास गरेको छ। यसले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गराउनेछ र उनीहरूलाई भविष्यमा अझ प्रभावकारी ढंगले काम गर्न प्रेरित गर्नेछ। इन्टर्नशिपबाट प्राप्त भएको अनुभव र सीपहरूले विद्यार्थीहरूको करियरलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

 


प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?