Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

धान कहिलेदेखि ?


काठमाडाैं । कृषि विषय पढाउँदा धानको खेती ३४०० वर्षअघि इजिप्टबाट सुरु भएको हो भनेर पढाइँदो रहेछ । विज्ञान विषय पढाउँदा वैज्ञानिकहरूले ४१०० वर्षअघि धान पत्ता लगाएका हुन् भनिदो रहेछ ।

संस्कृति विषय पढाउँदा ५००० वर्षअघि मोरङको हरैँचामा रहेको विराट राजाको गाईगोठमा पाण्डवहरू बसेका र त्यसको नजिकै राजाको धनसारमा धान राख्ने गरिएको कुरा सुनाइँदो रहेछ । गुगलमा हेर्दा १०००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानखेती सुरुवात भएको लेखिएको देखिँदो रहेछ । अनि विद्यार्थीहरूको दिमाग घुम्दो रहेछ ।


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?