Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

विश्लेषणयोग्य ‘स्प्रेडसिट’ ढाँचामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट


काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आ.व. २०८१।८२ को शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रको संघीय, प्रदेश र स्थानीय तहमा विनियोजन गरिएको बजेट विवरण सार्वजनिक रुपमा राखेको छ।

तिनै तहका सरकारबाट सञ्चालन हुने कार्यक्रमहरूको खर्च विवरण मन्त्रालयको वेवसाइटमा Excel/Spreadsheet ढाँचामा राखिएको छ। सञ्चारकर्मी, उपभोक्ता र सरोकारवाला सबैले अध्ययन तथा विश्लेषण गर्न सक्नुहुनेछ।

आ.व. २०८१।८२ को शिक्षा विज्ञान तथा प्रविधि क्षेत्र संघीय र प्रदेश तहमा विनियोजन गरिएको बजेट विवरण हेर्न यहाँ क्लिक गर्नुहोलाः https://moest.gov.np/post/5_666c0e095197d आर्थिक वर्ष २०८१।८२ का लागि स्थानीय तहहरुमा सशर्त अनुदानका रुपमा सञ्चालन हुने कार्यक्रम र बजेटको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोलाः
https://moest.gov.np/post/5_666ae19ecb30e


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?