Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सुनकोशी नदीमा डुबेर मृत्यु


सिन्धुली । गोलोन्जोर गाउँपालिका-६ मेवाबोटे घर भई हाल सोही गाउँपालिका हैबार बेसी कटहरे डेरा गरी बस्ने ३० वर्षीया चन्द्रकला हायुको सोही ठाउँस्थित सुनकोशी नदीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएकी उनको अस्थायी प्रहरी पोष्ट हैबारबेसी, इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र बिपद व्यवस्थापन वेस खुर्कोटबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?