Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

यसरी हेर्नुस ल्यापटप र फोनमा विश्वकप क्रिकेटको लाइभ


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मिलित आईसीसी मेन्स टी–२० विश्वकप २०२४ आइतबारदेखि सुरु भएको छ । सोही प्रतियोगिता अन्तर्गत ४ जुनमा नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुने उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण आईसीसीले आफ्नो आधिकारिक वेब टिभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराउन थालेको छ । यसका लागि आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टिभीमार्फत हेर्न सकिन्छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?