Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

विवाह गर्ने साेच बनाँउदै हुनुहुन्छ, कहिले उपयुक्त समय?


हामीले हेर्दै सुन्दै आएका कसैले कलिलो उमेरमा विवाह गरे, कसैले निक्कै धेरै उमेर ढल्किएपछि विवाह गरे । कतिभने अझै अविवाहित नै छन् । यसैले विवाहको दवाव एउटा निश्चित उमेर अवधिमा आउने भए पनि, उमेर पुगेकै कारण मात्र विवाह गर्नुपर्छ भन्नु गलत हुन्छ । यसैले विवाह तब गर्नुहोस् :

— जब तपाई मानसिक रुपमा तयार बन्नुहुनेछ ।
— जब सँगै सहयात्रा गर्ने साथी मनमिल्दो भेट्नुहुनेछ ।
— जब सन्तानलाई हुर्काउन सक्षम छु भन्ने कला सिक्नुहुन्छ ।
— जब आजको प्रेम विवाह पछि पनि निरन्तरता दिन सक्छु भन्ने विश्वास छ भने ।
— जब एकले अर्काको नकरात्मक पाटोलाई स्वीकार र सकरात्मक पाटोलाई सम्मान गर्न सक्छु भन्ने लाग्छ भने ।
अन्यथा, वरु वर्षौं कुर्नुस तर हतारमा विवाह नगर्नुस् । बरू खाली बस्नुस्, तर विना प्रेमको विवाह नगर्नुस । बरू, एक्लै बस्नुस्, तर तपाईको कमजोरीलाई स्वीकार गर्न सक्ने र एकले अर्काको पूरक बन्न सकेन भए मात्र विवाह गर्नुस् । हतारमा एउटा गलत व्यक्तिसँग विवाह गर्नुभन्दा बरु एउटा सही मानिसको पर्खाई एक्लै वर्षौं बस्नु राम्रो हुन्छ ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?