Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

एमालेका यामलाल कँडेल कर्णालीको मुख्यमन्त्रीमा नियुक्त


काठमाडौं। कर्णाली प्रदेश एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनले मंगलबार प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए । कर्णाली प्रदेश सरकार गठनका लागि २१ जना आवश्यक सांसदमा एमाले ,माओवादी र नेकपा एकीकृत समाजवादीका २३ सांसदको समर्थन रहेको छ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?