Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बालबच्चालाइ सिकाउनै पर्ने ७ कुरा


सम्माेद आचार्य । आफ्ना लालाबालालाइ अरु कुरा सिके पनि नसिके पनि सिकाउनै पर्नि कुरा:
१. दुख खेप्न
२. सुख खेप्न
३. पकाउन र पाएको शुद्ध ताजा वस्तु मजाले खान
५. निद्रा बिगारेर आकस्मिक् अवस्थामा बाहेक् कुनै काम् गर्न हुन्न भन्नि नियम् पालन गर्न
४. सामान्य खेतिपाति गर्नमा रुचि लिन
५. आफ्नो स्वास्थ्यमा दृष्टि पु-याउँदै जान र बलमिच्याइँ नगर्न, हाम्रो स्वास्थ्य व्यापारी र व्यापारीका पृष्ठपोषक् कसैले पनि चाहाँदैन भनेर बुज्न
६. मन्-को सन्तुलन् नै सबैभन्दा ठुलो हो हाम्रा नित्यकर्म र आचार् मनको सन्तुलन्-का लागि अत्यन्तै प्राथमिक कुरा हुन् भनेर बुज्न
७. सुखशान्तिको जरो बाह्यसंसारमा छैन अत: लोभ्- लालच‍्बाट बच्नुपर्छ भनेर आँफुले मात्रै हैन अरुलाइ पनि बुजाउन


प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?