Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बिना तामझाम सामान्य रूपमै बसन्तपुर पुगे राष्ट्रपति पाैडेल


४ चैत, काठमाडाैँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल बसन्तपुर पुगेका छन् । उनी शनिबार जीवित देवी कुमारीको दर्शन गर्न त्यहाँ पुगेका हुन् ।

उनी बसन्तपुर जाँदा पछिल्ला राष्ट्रपतिको भन्दा फरक दृश्य देखिएको थियो । उनी कुनै सुरक्षा तामझामबिनै वसन्तपुर पुगेका थिए ।

यसभन्दा पहिले सडक पूर्ण रूपमा खाली गराएर मात्रै राष्ट्रपति सार्वजनिक स्थलमा जाने परम्परा राष्ट्रपति पाैडेलले तोडेका छन् । उनले राष्ट्रपति निर्वाचनका दाैरान उनको कार्यकालमा सवारीमा सर्वसाधारणले दुः ख नपाउने बताएका थिए ।

 


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?