Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

कांग्रेसको फेसबुक पेज ह्याक


काठमाडौं । नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । कांग्रेसको फेसबुक पेजकाे ग्रुपहरुमा आज विहानदेखि अश्लिल भिडिओ अपलोड भएकाे थियाे । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फेसबुक पेज ह्याक भएको बताए ।

उनका अनुसार गोदावरीमा सम्पन्न महासमिति बैठकको दोस्रो दिनदेखि नै फेसबुक पेज ह्याक भएको थियो । यसबारेमा फेसबुकलाई पार्टीले आधिकारिक पत्र लेखेर पठाइएकाे छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?