Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

बालेनकाे राज्य,महिलाकाे कमान्ड !


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित २९ वटा विभाग रहेका छन् । तीमध्ये मेयरको सचिवालयसहित ७  विभागको नेतृत्व महिला सम्हाले मौका पाएका छन् ।

उपमेयर सुनिता डंगोल,
स्वास्थ्य विभागको नेतृत्व सजिना महर्जन,
शिक्षा बिभागमा सरस्वती पोखरेल,
मेयरको सचिवालय प्रमूख शान्ता पहाडी,
सहरी व्यवस्थापन विभागको प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ,
समाजिक विकास विभाग प्रमूखमा विमला कोइराला,
सम्पदा तथा पर्यटन विभाग निमित्त प्रमुख इरू श्रेष्ठ,
योजना, अनुगमन तथा मूल्यांकन ईकाई सुमित्रा लामिछाने सुवेदी ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?