Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

पाकिस्तान सुपर लिगः इस्लामावादविरुद्ध पेशावर जाल्मी ८ रनले विजयी


काठमाडौं। पाकिस्तान सुपर लिग पीएसएलमा पेशावर जाल्मी ८ रनले विजयी भएको छ । लाहोरमा सोमबार राति भएको खेलमा पेशावरले इस्लामावाद युनाइटेडलाई पराजित गरेको हो ।

त्यसैगरी, पेशवारले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा इस्लामावादले ९ विकेट गुमाएर १९३ रनमा रोकियो । पेशावरका लागि पहिला ब्याटिङ गर्दा कप्तान बाबर आजमले शतक प्रहार गरेका थिए । उनले ६३ बल फेस गर्दा दुई छक्का र १४ चौकाको मद्दतले १११ रनको नटआउट पारि खेले ।

त्यस्तै, सयम अयुवले २१ बलमा ३८ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरे भने पौल वाल्टरले १९ रन बनाउँदा असिफ अलिले १७ रनको नटआउट पारि खेले ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?