Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काँग्रेस सांसद डा. सुनिल शर्माकाे सहयोगमा केएमसिमा निशुल्क अपरेसन


काठमाडाै । डडेल्धुराका विरामिकाे काठमाडौं मेडिकल कलेज सिनामंगलमा निशुल्क अपरेशन गरिने भएकाे छ । काँग्रेस नेता समेत रहेका  डा.सुनिल शर्माकाे सहयाेगमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा माघ २५गते डडेल्धुरा अस्पतालमा गरिएकाे निशुल्क स्वास्थ्य सिविरवाट रिफर भएका विरमिकाे केएमसिमा निशुल्क उपचार र अपरेशन भइरहेकाे छ ।

आजसम्म २० जना विरामिकाे विभिन्न राेगकाे उपचार र अपरेशन निशुल्क भऐकाे ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले वताए।डडेल्धुराकाे स्वास्थ सिविरवाट थप उपचार, अपरेसनका लागि रिफर गरेका विरामिकाे निशुल्क उपचारका लागि ने.वि.संघ डडेल्धुराका अध्ययन पवन ऐर र ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले गरिरहेका छन् ।

दुर्गुम गाउका जनतालाई स्वास्थ चेकजाचका लागि केही राहत हाेस, पैसा नभएका कारण काेहि पनि गाउँकाे विरामि मर्न नपराेस भन्ने हेतुले हामिले सकेकाे सहयाेग गरिरहेका छाै, दुर्गम ठायमा निशुल्क स्वास सिविर चलाइरहेका छाै र त्यहावाट रिफर भएका विरामिकाे निशुल्क उपचार, अपरेशन गर्ने व्यवस्था मिलाएका छाै, काठमाडौं मेडिकल कलजका संचलक एवं काँग्रेस नेता माननीय डा.सुनिल शर्माले भने ।राजनीतिलाई समाजसेवा र नितान्त जनसेवामा केन्द्रीत गराउनुपर्छ भन्ने मेराे उधेश्य हाे, डा.शर्माले भने ।

 


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?