Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

पलान्चोकि विजेश्वरी भगवति १५ सय २१ औँ बर्ष प्रवेश


काभ्रेपलान्चोक । आज माघशुक्ल पुर्णिमाका दिनदेखि पलान्चोकि विजेश्वरी भगवति १५ सय २० बर्ष पूरा गरि २१ औ बर्ष प्रवेश गर्ने छिन । माघशुक्ल पुर्णिामा वि स ५६०मा बिजयस्वामिले राजसुयज्ञ सम्पन्न गरी पलाञ्चोकि विजेश्वरी भगवति स्थापना गरेकि थिइन ।

सक संवत् ४२५ अर्थात वि स ५६० मागशुक्ल पुर्णिामाका दिन स्थापना भएको पलाञ्चोकि बिजेश्वरी भगवती । काभ्रेपलान्चोक जिल्लाको प्राचिन पलाञ्चोक शहर हालको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोकि विजेश्वरी भगवति बारे: शिलालेखमा यस्तो लेखिएको छः

१)संवत् ४२५ शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारकमहाराजश्रीमानदेवस्य
२)साग्र बर्षशतमाज्ञायत: सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवि बिजेयश्वरी

अनुवादः संवत् ४२५ माघ शुल्क पुर्णिमादिन भट्टारक (गद्दीनशिल) महाराज श्रिमानदेवले सय भन्दा बढि बर्षसम्म( लामोकालसम्म) आज्ञा गरिरहनुभएको बेलामा सम्राट गृहपतिको पत्नि बिजयास्वामिनिले भगवति विजेश्वरी देविको प्रतिष्ठा गरियो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?