Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रिकभर भयो ह्याकरले नियन्त्रणमा लिएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट


२ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट रिकभर भएको छ । बुधबार बेलुकादेखि ह्याक भएको अकाउन्ट बिहीबार दिउसो रिकभर भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

ह्याक भएको PM_nepal_ ह्याण्डलबाट विभिन्न खालका असामान्य ट्विट तथा रिट्विट भएका थिए ।

प्रधानमन्त्री कार्यालयले आधिकारिक जानकारीहरू ट्विट गर्ने उक्त अकाउन्टका करिब ७ लाख फलोअर्स रहेका छन् ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?