Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

१६ फागुनमा बोलाइयो गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन


काठमाडौं। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुनमा आह्वान भएको छ । उक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद् बैठकको सिफारिसमा १६ फागुनको दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

त्यस्तै, गण्डकी प्रदेशको हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेशसभामा पर्याप्त बिजनेस भने छैन भने हाल बीउ-बिजन सम्बन्धी र आम सञ्चार विधेयकमात्र प्रदेश सभामा विचाराधीन रहेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?