Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते


काठमाडौं। झापाको शिवसताक्षी नगरपालिका-८ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

त्यस्तै, प्रहरीका अनुसार मे-१ ह ५८०५ नम्बरको अटोरिक्साले आइतबार साँझ दुई वटा साइकललाई ठक्कर दिएको थियो । सो ठक्करपछि घाइते भएका शिवसताक्षी-८ का ३१ वर्षीय दिलीप श्रेष्ठ, उनकी छोरी ११ वर्षीय गोमा श्रेष्ठ, ९ वर्षीया शीतल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका थिए ।

उनीहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको थियो भने थप उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएकी शीतल श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?