Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने : विमलेन्द्र निधि


२ चैत्र, ललितपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् ।

बिहीबार उनले नेपाली काँग्रेस ललितपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी पनि एमालेसँगको गठबन्धनबाट टाढिएको बताए ।

उनले गठबन्धनमा पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री हुने र त्यसपछि माधव नेपाल हुने बताउँदै अन्तिममा शेरबहादुर देउवा हुने समेत बताएका छन् ।

 


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?