Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

आज मिति २०७९ साल चैत २ गते बिहिबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत २ गते बिहिबार । आजको राशीफल यस प्रकार रहेको छ।

मेषः– फलदायी यात्राको सम्भावना देखिन्छ। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला। व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ।

वृषः– पारिवारिक समस्या टरेर जानेछन्। थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । श्वास गरे विकाले धोका दिनसक्छन्। आशा निरासामा परिणत हुनेछ।

मिथुनः– रोग,शोक र भयले सताउनेछ ग्रह गोचर सामान्य अनुकुल देखिन्छ। जीवन साथीको सहयोग पाईनेछ। आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। अरुको पूर्ण भरोसामा भने काम नगर्नु होला।

कर्कटः– मेहनतपूर्वक गरेका काम सफल हुनेछन्।उपलब्धि पनि राम्रै हात लाग्नेछ। गोपनियता अप्नाउनु होला। दिन संघर्षमा वित्नेछ। बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन।

सिंहः– पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ। समयमा निर्णय लिन सकिएन भने आएको अवसर पनि गुम्न सक्छ होशियार रहनु होला। समस्याबाट टाढा बस्न पाईने छैन।

कन्याः– दैनिक काम काजमा अवरोध आउन सक्छ। गलत विचार बढ्नेछ। खर्चालु काम बढि हुनेछन्। सहयोग गर्ने भन्दा माग्ने बढि होलान्। आलोचना सुन्नु पर्ला । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ।

तुलाः– मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ। ऋण लगानी नगर्नु होला डुब्न सक्छ। लगनशिल भई गरेका काम सफल हुनेछन्। अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ। आन्तरिक कुरा कसैलाई नखोल्नु होला।

वृश्चिकः– साथी भाई ईष्टमित्रको सहयोग मिल्नेछ। सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ। काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ।

धनुः– मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला। सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन्। पढाई लेखाईमा प्रगति हुनेछ। भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला।

मकरः– आफन्तबाट सहयोग सामान्य खालको मिल्नेछ। आर्थिक कारोवारमा भने सतर्क रहनुहोला । मांगलिक काममा सहभागिता भईनेछ। व्यवसायमा अवनति हुनेछ। काम काजमा अवरोध आउनेछ। आर्थिक क्षेत्रमा समस्या आउन सक्छ ।

कुम्भः– उपलब्धि मुलक काम हुनेछन्। आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन्। लाभान्वित पनि हुनुहुनेछ। व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ।

मिनः– इज्जत प्रतिष्ठा बढ्नेछ। आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ। मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?