Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

को को परे त्रिविको उपकुलपतिका लागि सर्टलिस्टमा?


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखस्त दिएकामध्ये १४ जनाको मात्रै सर्ट लिस्टमा परेको छ । समितिले सर्ट लिस्टमा समावेश गरेका १४ जना मध्यवाट नै त्रिविको नयाँ उपकुलपति नियुक्त हुनेछ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्ट लिस्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो । जसअनुसार चित्रबहादुर बुढाथोकी ,कुसुम शाक्य , केशर जङ्ग बराल, गोविन्द सुवेदी, ज्ञानेन्द्र पौड्याल ,टंकनाथ धमला,तीर्थराज खनियाँ , नारायण प्रसाद बेलबासे , प्रकाश घिमिरे, भोजराज अर्याल , महेन्द्र प्रसाद शर्मा , रामचन्द्र बस्नेत , शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन् । हाल शिक्षाध्यक्ष शिवलाल भुसाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?