Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

उपराष्ट्रपति निर्वाचनः रामसहाय यादवलाई मत दिने कांग्रेसको निर्णय


१ चैत, काठमाडाैँ । उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवले नेपाली कांग्रेसको मत पाउने भएका छन् ।

बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले गठबन्धनबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवलाई मत दिने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशरण महतले यो निर्णय भएको जानकारी दिएका छन् ।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका हुन् । उनले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जसपाकै ममता झासँग प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?