Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

मकवानपुर गोल्डकप: एनआरटी र हिमालयन शेर्पा क्लब भिड्दै


काठमाडौं। छैटौँ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्ड कपअन्तर्गत बुधबार न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल हुँदै छ ।

आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ । गौरीटार बहुउद्देश्यीय रङ्गशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ भने मकवानपुर गोल्डकपको विजेताले १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?