Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

१/१ रुपैयाँ उठाएर पाईलट बन्न संघर्ष गर्दै २१ वर्षिय दिपेन्द्र


दोलखा ।२१ वर्षिय दिपेन्द्र घिसिङ पाइलट बन्न चाहन्छन् । अभिभावक बिहिन उनलाई पाईलट पढ्न ८१ लाख खर्च लाग्ने भएपछि उनले जनप्रतिनिधिहरुसंग गुहार मागे। बरु खाडी जाउ भन्ने सल्लाह पाएपछि आर्थिक अभावकै कारण आफनो सपना नतुहियोस भनेर उनले १/१ रुपैयाँ सहयोग संकलन अभियान नै चलाएर अहिले ६० लाख जम्मा गरिसकेका छन्।

उनी भन्छन् “लक्ष्य हासिल गर्न पैसा नै सबै थोक होइन भनेर प्रमाणित गर्न ,गरिब , दुर्गम गाउँको विद्यार्थीले उच्च शिक्षा हासिल गर्न सक्दैन भन्ने भ्रम चिर्न ,सपना देखे, मिहिनेत गरे सफल भइन्छ है भन्ने उदाहरण बन्न र जनजाति , विपन्न वर्गको मान्छे पनि अघि बढ्न सक्छ है भन्न म पाइलट बन्न चाहन्छु ।”


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?