Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मुगु घटनाः नेविसंघकाे ध्यानाकर्षण,स्वास्थ मन्त्रीकाे २४घण्टे निर्देशन !


काठमाडाैं । मुगुकाे साेरुमा फैलिएकाे भाइरल जराेका कारण ३ जनाकाे मृत्यु भऐकाे घटनावारे ने.वि.संघकाे ध्यानाकर्षण । मुगुको सोरु गाउपालिकामा फैलिएको भाइरल जरोका कारण ३ जनाको मृत्यु भएको घटनाबारे जानकारी गराउदै र अन्य गाउँहरुमा पनि यसले बिकराल समस्या ल्याएकोले तत्काल विशेषज्ञ डाक्टर सहित आबश्यक औषधी पठाउने व्यवस्था मिलाउने माग सहित ने.वि.संघ केन्द्रीय समिति सदस्यहरुले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण पत्र वुझाऐका छन् ।

हामिले मुगुमा सामन्य उपचार नपाएर ज्यान गुमागनु परेकाे घटना प्रति स्वास्थ तथा जनसंख्या मन्त्री माेहन वस्नेतज्युकाे ध्यानाकर्षण गरायाै, उहाँले २४ घण्टा भित्र प्रभाबित क्षेत्रमा औषधी सहितको चिकित्सक टोली पठाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ , ने.वि.संघ केन्द्रीय सदस्य भुवन भट्टले वताए । संविधानले माैलिक हकका रुपमा स्थापित गरेकाे अधिकार निशुल्क स्वास्थ सेवनकाे सुविधा पाउनु त परकाे कुरा दुर्गम गाउमा सिटौलामाेलकाे अभावले अकालमै ज्यान गुमानुपरेकाे छ, याे भन्दा दखद के हुन्छ? राज्यकाे गम्भीर लापरबाहीका कारण सामान्य नागरिकलकाे मृत्यु हुन नपराेस तत्काल सर्वसुलभ स्वास्थ सेवाकाे व्यवस्था गर्न मन्त्रीज्युकाे ध्यानाकर्षण गराएका हाै, नेता भट्टले भने ।

ध्यानाकर्षण पत्र वुझाउन ने.वि.संघका केन्द्रीय सदस्यहरु प्रमिका रानामगर, ई.भुवन भट्ट धर्मराज शाहि, जगतजंग विष्ट, कृष्ण सुवेदी, शाेभा वास्ताकाेटि, दिनेश शर्मा, एन्जाेर कार्कि लगायत नेताहरु सुरेन्द्र भण्डारी, खुम्व देउवा पुगेका थिए ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?