Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सबै प्रदेशमा मतगणना सुरु


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएको छ । सातै प्रदेशका १४ मतदान केन्द्रमा विहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।निर्वाचन आयोगकाअनुसार चुनावमा ९९.३२ प्रतिशत मत खसेको छ ।

मतदान शान्तिपूर्ण भएको राति ८ बजेसम्म सबै नतिजा आउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलकाअनुसार मधेश प्रदेशको जनकपुरमा मतगणना सुरु भइसकेको छ । अन्य प्रदेशमा पनि सर्वदलीय बैठकहरु सुरु भएका छन् । अबको एक घण्टामा सबै प्रदेशमा मतगणना सुरु हुनेछ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?