Trending
>>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो >>   आजदेखि नेपालको बिजुली बांङ्लादेश निर्यात सुरु >>   राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा बस्दै >>   हिमाल हेर्न कोखेडाँडा >>   रौतहट ईशनाथ–१ का वडाध्यक्ष साहको निधन >>   दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा >>   सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण >>   रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता, सुनुवाइ मङ्सिर ३ गते >>   काठमाडौं अदालतले भन्यो- पशुपति/गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

नेपाल मेडिकल कलेजका विद्यार्थीहरू धर्नामा


काठमाडौं। नेपाल मेडिकल कलेजका विद्यार्थीहरू धर्नामा बसेका छन् ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू धर्नामा बसेका हुन्।

उक्त कलेजमा रहेको क्यान्टिनले खानामा चरम लापरबाही गरेको विषयमा मौखिक सहमति भए पनि कार्यान्वयन नगरेको भन्दै उनीहरू शान्तिपूर्ण धर्नामा बसिरहेका छन्।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?