Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बाघको आक्रमणबाट तेमालका बाबुराम दर्जी गम्भिर घाईते,धुलिखेल अस्पत्तालमा उपचार जारी !


काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट स्थानीय बाबुराम दर्जी घाईते भएका छन् । स्थानीय भक्त लामाका अनुसार दर्जीलाई जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो । उनको अनुहार,हात खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ ।

आक्रमणबाट दर्जी सख्त घाईते बनेका छन् । उनलाइ करिव डेढ किलाेमिटर जङ्‌गलमा घिसारेर लगेकाे अवस्थामा भेटिएको थियाे । उनलाइ प्रहरी र स्थानीयको पहलमा उद्धार गरी धुलिखेल अस्पत्तालमा ल्याएको छ । उनी विहान ७ बजे  घाँस काट्न जंगल गएका थिए । तर,लामाे समयसम्म घर नफर्केपछि दिँउसाे १२ बजे उनकाे खाेजी भएकाे थियाे । माेबाइलकाे  आधारमा घटनास्थल पहिचान भएकाे थियाेे ।

 


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?