Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सोमालियामा विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार


एजेन्सी। श्रीलङ्काको रक्षा मन्त्रालयले शनिबार श्रीलङ्काको वायुसेना (एसएलएएफ) का थुप्रै कर्मचारीहरूलाई सोमालियामा आतङ्ककारीहरूले कब्जा गरेको समाचारको खण्डन गरेको छ।
विज्ञप्ति जारी गर्दै मन्त्रालयले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति सेनाको कर्तव्य पूरा गर्दै आएको एउटा हेलिकप्टर अत्यधिक धुलो र बालुवा उडेर उडान मार्ग अस्पष्ट भई अवतरणका शुक्रबार दुर्घटनाग्रस्त भएको बताएको छ।
चालक दल र कार्गो सुरक्षित रहेको मन्त्रालयले दाबी गरेको छ ।
मन्त्रालयले गलत सूचनाबाट भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?