Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

केएमसीद्वारा डा. विशद दाहालको निलम्बन फिर्ता


काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) ले डा. विशद दाहालको निलम्बन फिर्ता लिएको छ ।

बुधबार कलेज प्रशासन, काठमाडौं विश्वविद्यालय र आवासीय चिकित्सकका प्रतिनिधिबीच भएको छलफलमा डा. दाहालको निलम्बन फिर्ता लिने र कलेज प्रवेश गर्न दिने सहमति भएको हो ।

सहमति अनुसार काठमाडौं विश्वविद्यालयको कार्यविधि नबनेसम्म आवासीय चिकित्सकहरू पूर्वनिर्धारित स्वास्थ्य शिविरमा सहभागी हुने भएका छन् ।

कार्यविधि बनाउन केयू स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन डा. दीपक कुँवरको संयोजकत्वमा तीन सदस्यीय समिति बन्ने भएको छ । उक्त समितिलाई १५ दिनको म्याद दिइएको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?