Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

चैतभित्र किसानको रकम भुक्तान हुन्छः कृषि मन्त्री


काठमाडाैं । कृषि मन्त्रीको बेदुराम भुसालले चैतभित्र किसानको भुक्तानी गरिसक्न निर्देशन दिएकाे बताएका छन् । कृषि समिती सभापति आरजू राणा देउवाले मन्त्रीलाई किसानको रकम भुक्तानीका विषयमा प्रश्न गरेपछि मन्त्रीको जवाफ आएको हो ।

मन्त्रीले दुग्ध विकास संस्थान र अन्य निजी दुग्ध कम्पनीलाई निर्देशन दिएको बताए ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?