Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

गोल्डेन ग्लोब्सको रेड कार्पेटमा ग्ल्यामर (तस्वीर):-


काठमाडौं। ८१औँ गोल्डेन ग्लोब्स अवार्ड समारोह अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसस्थित बेभर्ली हिल्टन होटलमा आयोजना गरिएको छ ।

त्यस्तै, प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ ले गोल्डेन ग्लोब्समा उत्कृष्ट चलचित्रसहित ५ अवार्ड जितेको छ भने मार्गोट रोबी स्टारर फिल्म ‘बार्बी’ले सिनेमेटिक र बक्स अफिस अचिभमेन्ट अवार्ड जितेको छ ।

उक्त कार्यक्रममा निकोलस केज, मार्गोट रोबी, लियोनार्डो डिक्याप्रियो, मेरिल स्ट्रिप, फ्लोरेन्स पग, एन्जेला बासेट, टेलर स्विफ्ट, दुआ लिपा लगायत धेरै ठुला सेलिब्रेटीहरू कार्यक्रममा उपस्थित रहेका थिए।

सके समारोहमा अभिनेता किलियन मर्फीले फिल्म ‘ओपेनहाइमर’का लागि उत्कृष्ट अभिनेता (ड्रामा) विधामा अवार्ड जिते । चलचित्र ‘किलर्स अफ द फ्लावर मुन’ बाट अभिनेत्री लिली ग्लाडस्टोनलाई उत्कृष्ट अभिनेत्री (ड्रामा) अवार्ड दिइयो ।

उक्त कार्यक्रमअघि रेड कार्पेटको आयोजना समेत गरिएको थियो ।

 


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?