Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सूचना र प्रविधिलाई योजनाले छोएन: सांसद श्रेष्ठ


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सूचना र प्रविधिलाई योजनाले नछोएको बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले सूचना र प्रविधिलाई योजनाले नछोएको गुनासो गरेका हुन् ।

“विकास के हो भनेर बहस गर्नुपर्‍यो । सान्दर्भिक र असान्दर्भिक विषय छनोट गरौँ । समय सूचना र प्रविधिको युगमा प्रवेश गरिसकेको छ । हाम्रो योजना व्यवहारिक छैन,” उनले भने, “विगतलाई समीक्षा गरेर भविष्यलाई लगानी गर्‍यौँ । योजना उपलब्धिमूलक हुनुपर्छ ।”

 


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?