Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

मेरो मुटुमा तिमि छौ..


-गोबिन्द राज ओझा (राजन)

मेरो मुटुमा तिमि छौ धड्कनमा तिमि छौ
जिन्दगीको बाच्ने आधार तिमि नै हौ

मेरो खुसी मेरो हाँसो सबै तिमिमा नै छ
तिम्रो साथ हेरेर मैले मुस्कुराउनु छ
तिमि सँग अटुट नाता गाँस्नु पनि छ
यो दिलमा तिमि छौ तिमिलाई राख्नु छ

हाम्रो सम्बन्ध जन्म जन्म सम्म रहिरहन्छ
मेरो खुसी मेरो हाँसो सबै तिमिमा नै छ
मेरो मुटुमा तिमि छौ धड्कनमा तिमि छौ
जिन्दगीको बाच्ने आधार तिमि नै हौ


प्रकाशित मिति: २१ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?