Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

सुनसरीबाट अवैध २१ लाख ५७ हजार रकमसहित एक जनालाई पक्राउ


काठमाडौं। सशस्त्र प्रहरीले सुनसरीबाट अवैध २१ लाख ५७ हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई हिजो बुधबार सशस्त्रले भोक्राहानरसिंह गाउँपालिका-६ बाट नियन्त्रणमा लिएको हो । उनको साथबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रहरीले जानकारी दिएका छन्।

प्रदेश १-०२-०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ आइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?