Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको आजको दिशा कता? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राष्ट्रपति रामचन्द्र पाैडेल द्वारा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकाे शालिकमा माल्यार्णपण


२७ फागुन,काठमाडौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल ले आज किर्तिपुरकाे चम्पादेवि स्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकाे शालिकमा माल्यार्णपण गर्नुभयाे । उहाँ पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुषाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गर्नुभएकाे थियाे । साे अवसरमा नवनिर्वाचित राष्ट्रपति पाैडेलले पार्क, प्रतिष्ठानकाे भवनकाे अवलाेकन गर्नुभएकाे थियाे । पाैडेलले त्यहाँ राखिएकाे पुस्तिकामा हस्ताक्षर गर्नुभएकाे थियाे । यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पाैडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेर पसजा अर्चना गर्नुभएकाे थियाे । शुक्रबार नै पाैडेलले सुन्दरीजल स्थित वीपी संग्रहालय पुगेर वीपी गण्शमान, कृषणप्रसाद भट्टराई लगायतका नेताहरूकाे सालिकमा माल्याणपर्ण गर्नुका साथै संग्राहलय परिसरमा वृक्षारोपण गर्नुभएको थियाे । साेही दिन साँझ विश्वसम्पदा सुचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रकाे अबलाेकन गर्नुभएकाे थियाे ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?