Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

वैदेशिक राेजगारीमा रहेका सबैखाले समस्या समाधान गर्न नेविसंघकाे ध्यानाकर्षण


काठमाडाैं । नेविसंघले वैदेशिक राेजगार विभागका महानिर्देशकलाई इपिएस प्रणालिकाे भाषा परिक्षाका लागि युवाहरूले भाेगेका समस्या लगायत वैदेशिक राेजगारमा सर्वसाधारणले भाेगिरहेका समस्याकाे समाधानका लागि ध्यानाकर्षण पत्र बुझाएकाे छ ।

केन्द्रीय सदस्य भुवन भट्टका अनुसार इपिएस प्रणाली अन्तर्गत भाषा परीक्षा दिन समस्या परेका युवाहरुका समस्या, वैदेशिक राेजगारिमा जान लागेका युवा,युवतिहरुले भाेगिरहेका समस्या,वैदेशिक राेजगार विभागमा भइरहेको भ्रष्टाचार र अनियमितताका वारेमा ध्यानाकर्षण गराउदै  ध्यानाकर्षण पत्र वुझाएकाे हाे ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?