Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

नेविसंघ इतरले विद्रोहः छुट्टै भेला गरेर नेतृत्वलाई १४ बुँदे दबाब ! (मागपत्र सहित)


काठमाडौै । नेपाल विधार्थी संघ संस्थापन इतर समुहले आफूनिकट केन्द्रीय समिति सदस्यहरुको छुट्टै वैठक सम्पन्न गरेको छ ।बसधबार अनुपम फुडल्याण्डमा भेला भएको केन्द्रीय सदस्य ई. भुवन भट्टले वताए । भेलाले नेतृत्वलाई १४ बुँदे दबाब दिएको छ ।

pdf final nsu press release 2080 (1)

प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?