Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

आज रुपन्देही जाँदै पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही जाने भएका छन् । शाहको आज दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, शाह बुटवल र भैरहवाका विभिन्न कार्यक्रममा सहभागी हुने र उनको अभिनन्दन गर्ने समेत कार्यक्रम छ ।

त्यसैगरी, शाहलाई विमानस्थलमा स्वागत गरिने अभिनन्दन मूल आयोजक समिति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले जनाएको छ ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?