Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

शरणार्थी शिविरमा आगलागी हुँदा तीन घर जलेर नष्ट


काठमाडौं। झापाको दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी भएको छ ।

उक्त आगलागीमा तीन घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी झापाका अनुसार बिजुलीको तार सर्ट भएर सेक्टर सी-४ छाप्रा नं- ५३५ बस्ने भीमबहादुर घिमिरेका तीन वटै घरमा आगलागी भएको हो । सो आगलागीबाट झन्डै नौ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

त्यसैगरी, दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?