Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र माग्यो नासु र खरिदारको रिक्त विवरण


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र नायब सुब्बा र खरिदारको रिक्त विवरण माग गरेको छ ।

उक्त मन्त्रालयले राष्ट्रिय किताबखाना र निजामती अस्पतालाई पत्र लेख्दै राजपत्र अनंकित प्रथम र दोस्रो श्रेणीका प्राविधिक र अप्राविधिक दुवै तर्फको रिक्त कर्मचारीहरुको विवरण माग गरेको हो ।

आयोगले रिक्त पदको लागि विज्ञापन हुनुभन्दा १५ दिन अगाडि नै विवरण बुझाईसक्नुपर्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो ।

यस अगाडि लोकसेवा आयोगको काठमाडौं कार्यालयले १० मंसिरमा अदालत,आयोग, मन्त्रालय, विभाग लगायतसँग नासु र खरिदारको रिक्त पदको विवरण मागेको थियो ।

 

 


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?