Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

साना किसान विकास बैंकको लाभांश संशोधन


काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश परिवर्तन भएको छ । २४ मंसिरमा बसेको साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश घोषणा गरेको थियो । संशोधित लाभांशअनुसार अब लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि मात्रै ०.७५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश दिने भएको छ ।

नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने बेलामा सो प्रस्तावमाथि छलफल हुँदा लाभांश संशोधन गर्नुपर्ने देखिएकाले संशोधन गरिएको लघुवित्तले जनाएको छ । त्यस्तै, कुल ४९ करोड ९७ लाख रुपैयाँ बराबरको लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?