Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

युवा तथा खेलकुद मन्त्रालयका सचिव पन्थ सँग विश्व तेक्वान्दो परिषद्का पूर्वउपमहासचिवको भेट


काठमाडौँ । नेपालमा तेक्वान्दो खेलको विकास र प्रवद्र्धनलगायत विषयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थसँग नेपाल भ्रमणमा रहेका विश्व तेक्वान्दो परिषद्का पूर्वउपमहासचिव इल चुल किमबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनिहरुबीच खेल क्षेत्रमा नेपाल र कोरियाबीचको सम्बन्ध र सहकार्य विस्तार, नदीहरुको स्वच्छता र वातावरण प्रदूषण नियन्त्रण आदि विषयका छलफल भएको थियो । पाँचदिने नेपाल भ्रमणमा रहनुभएका किमले पोखरालगतय पर्यटीकय क्षेत्रको भ्रमण गरेका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?