Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

दैलेखमा नेकपा एकीकृत समाजवादीका ६ जना नेता एमाले प्रवेश


काठमाडौं। नेकपा एकीकृत समाजवादी (नेकपा एस) दैलेखका ६ जना नेताले एमाले प्रवेश गरेका छन् ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्ला पुगेको एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा नेकपा एसका नेता दैलेख जिल्ला कमिटी सदस्य राजबहादुर ठेसामगर, गंगाराम थापा, अर्जुन चन्द, नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी, नौमुले ४ को वडा कमिटीका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली काँग्रेसका रनबहादुर नेपाली एमाले प्रवेश गरेका हुन् ।

उक्त समृद्ध नेपालस: सुखी नेपालीको लक्ष्य पूरा गर्ने र देशको राष्ट्रियताको पक्षमा लाग्ने नेपालका राजनीतिक दलहरू मध्ये एमाले बाहेक नभएकाले आफू एमाले प्रवेश गरेको उनीहरूले बताएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?