Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जनता समाजवादी पार्टीको मुखपत्र प्रकाशित


काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले मुखपत्र ‘द सोसलिस्ट’ द्वैमासिकको प्रकाशन थालेको छ । पत्रिकाको कार्तिक-मंसिर अङ्क सार्वजनिक गरेको जसपाले पत्रिकालाई विचार प्रधान पत्रिकाको रूपमा निरन्तरता दिने भएको छ । त्यस्तै, जसपाले यस अघि जेएसपी नेपाल डट ओआरजी नामको वेबसाइट सञ्चालनमा ल्याएको छ ।

हाललाई द्वैमासिक रूपमा प्रकाशित भएपनि यसलाई चाँडै मासिक पत्रिकाको रूपमा प्रकाशन गरिने बताइएको छ भने प्रारम्भमा पार्टी संगठन, समिति र पार्टी सदस्यहरूलाई उक्त पत्रिका वितरण गरिने छ ।

 


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?