काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश सार्वजनिक भएको छ। न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले जिल्ला अदालतको आदेश सदर गर्दै नौजनालाई थुनामा राख्ने आदेश दिएको छ। यसैगरी, चारजनालाई धरौटीमा तथा ६ जनालाई साधारण तारेखमा छोड्न उच्चले भनेकाे छ।
प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार