Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

नापी कार्यालय भद्रपुरका कर्मचारी सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं। जग्गा कित्ताकाट गर्न घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापा भद्रपुरका कर्मचारी सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उक्त अख्तियारले नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर, सुवाषचन्द्र यादव र बिचौलिया उमेश यादव विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यस्तै, जग्गा कित्ताकाटका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा उजुरी परेको थियो भने सो अख्तियारको टोलीले उनीहरुको साथबाट ७० हजार नगद र ५५ लाख रुपैंयाको चेक बरामद गरेको हो । त्यस्तै, अख्तियारले उनीहरुमाथि एक लाख २५ हजार रुपैयाँ विगो माग दाबी गरेको छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?