Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

बाँकेका योगराज ढकाल ‘रिगल’ अदालतमा पेश


काठमाडौं। बाँकेका योगराज ढकाल ‘रिगल’ लाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ । बाँकेका प्रहरीका अनुसार बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको हो । उक्त अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्नेछ, त्यसपछि उनलाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुवैले तय गर्न सक्ने छ । यी दुवै निकायले निर्णय नगरे रिगललाई जिल्ला कारागार बाँकेमै पठाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना पनि रहने बताइएको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?