Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सुशील कोइराला सोसलिष्ट युथ सर्कलको केन्द्रीय समिति विस्तार


८ ,असोज ,काठमाडौँ । कांग्रेस निकट सुशील कोइराला सोसलिष्ट युथ सर्कलको केन्द्रीय समिति विस्तार भएको छ ।

सर्कलले एक विज्ञप्ति जारी गर्दै १५० नयाँ सदस्य मनोनीत गरेको जानकारी दिएको छ।

अध्यक्ष तारा बहादुर थापाका अनुसार अगाडि ९ सदस्यीय केन्द्रीय समिति थियो ।

सर्कलको सांगठनिक विस्तारसँगै गतिबिधिलाई प्रभावकारी ढंगले अगाडि बढाउने सर्कलले जनाएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?